अन्नपूर्ण गाउँपालिकाले छ महिनामा २६ प्रतिशत बजेट खर्च ग¥यो

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ९ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्ष २०७४७५ को छ महिनाको अवधिमा २६ प्रतिशत बजेट खर्च गरेको छ । वित्तिय समानीकरण अनुदान र सशर्त अनुदान गरी २२ करोड २६ लाख ८७ हजार रुपैया बजेट बिनियोजन गरेको गाउँपालीकाले २०७४ साउन देखि पुष मसान्तसम्म पाँच करोड ८८ लाख ४१ हजार २८५ … Continue reading अन्नपूर्ण गाउँपालिकाले छ महिनामा २६ प्रतिशत बजेट खर्च ग¥यो